ABOUT ME

बिगत लामो समयदेखि ज्योतिष सेवामा आबद्ध भै तपाइँहरुकै समस्या जस्तै -घरेलु झगडा, वादविवाद, मुद्दामामिला, कलह, विरामी आर्थिक समस्या, व्यापारमा घाटा, पतिपत्नी झगडा एवं मानसिक व्याधी इत्यादीलाइ  ज्योतिषीय आधारमा केलाई त्यसको पूर्ण निर्मुलिकरण गर्ने ठोस आधार खोज्छौ.
यदि तपाइहरु पनि यी र यस्ता समस्याबाट पिडित हुनुहुञ्छ भने कृपया आजै सम्पर्क गर्नुहोला साथै अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, हस्तरेखा देखाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथै विवाह लगन लेख्न परेमा पनि सम्पर्क  गर्नुहोला। यो क्षेत्रमा भाइ "मीनराज बसन्त" को पनि उत्तिकै साथ सहयोग रहेको छ.
सम्पर्क-युवा ज्योतिषी कमल पौडेल हरिचोक २ पोखरा नेपाल,
नेपाल, फोनः ९८४६१६२६३२

No comments:

Post a Comment