TODAY'S HOROSCOPE

तपाई को आज

विक्रम सम्बत २०७० साल आषाढ ०८ गते शनिबार, चतुर्दशी तिथि , अनुराधा
नक्षत्र,साध्य योग,तैतिल करण,अमृत योगा, चन्द्रमा वृश्चिक राशिमा
,सुर्य मिथुन राशिमा, सुर्योदय बिहान ५/११ बजे,सुर्यास्त साझ ०७/०१
बजे

राशिफल


मेष –आटेका काम बिचमा रोकिने छन्,मानसम्मान मा आघात पुग्ला,धनहानी हुने छ
वृष- प्रेम जालमा परिने छ,आफन्तको साथ मिल्नु का साथै नयाँ काम को अबसर मिल्ने छ
मिथुन–शत्रु पक्ष बाट डर रहला,स्वास्थ्यमा खराबी उत्पन्न हुनु का साथै आर्थिक क्षेत्र कमजोर रहला
कर्कट- शैक्षिक क्षेत्र मा मन जाने,मानशिक शान्ति मिल्नु का साथै सन्तान सुख रहला
सिंह –साथीभाई बाट धोका हुन सक्छ,बाहन कष्ट ,चोटपटकको भय रहने छ
कन्या –पराक्रम बढेर जाने,आर्थिकउपलब्धि ,आटेका कुरा मा आफन्तको साथ पाइने छ
तुला –व्यापार ब्यबसाय मा उच्च लाभ,मानशिक शान्ति,बोलेका कुरा पुरा हुने छन्
वृश्चिक – नयाँ काम मा हात हालिने,पुरानो धन
उठ्नु का साथै मनोबल उच्च रहला
धनु –आर्थिक हानी ,मानशिक चिन्ता बढेर जाने,ब्यर्थ तनाब को सामना गर्नु पर्ने छ
मकर-आम्दानी का क्षेत्र बढेर जाने छन्,पुराना मित्र को साथले काममा सरलता उत्पन्न हुने छ
कुम्भ- राज्य पक्ष का काम सजिलै सम्पन्न हुने ,आर्थिक पक्ष मजबुत रहला,कुटुम्बको साथ पाइने छ
मिन –धार्मिक कार्यमा सहभागि भइने,शत्रु परास्त हुनेछन,आटेका कुराले सार्थकता पाउने छन्

No comments:

Post a Comment