Sunday, 11 November 2012

श्रीमद्भागवत गीता

श्रीमद्भगवद्‌गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो। श्री कृष्णले गीताको सन्देश अर्जुनलाई सुनाएका थिए। यो एक महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो। यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको सुन्दर ढंगले चर्चा भएकोछ। यसमा देहभन्दा अतीत आत्माको निरूपण गरिएकोछ।

No comments:

Post a Comment