धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ।ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ।
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसंख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् हिन्दू, साई, ईस्लाम, बौद्ध, यहुदी र अन्य धर्महरु |
No comments:
Post a Comment